Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौँ । राजधानी काठमाडौँको व्यस्त क्षेत्र बानेश्वरमा फुटपाथ निर्माण तथा मर्मतको नाममा पटकपटक इटा उखेल्ने र पुनः बिछ्याउने काम भइरहँदा पैदल यात्रुहरू जोखिमपूर्ण अवस्थामा हिँड्न