Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राहदानी विभागका महानिर्देशक पक्राउ

राहदानी विभागका महानिर्देशक पक्राउ

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

प्रधानमन्त्री कार्यालयले अर्यालसँग छलफल गर्नुअघि सोही विषयमा अख्तियार प्रमुख प्रेमकुमार राईसँग पनि परामर्श गरेको बताइएको छ।

हाल राहदानी छपाइको जिम्मा पाएको पुरानो कम्पनीसँगको सम्झौता अवधि सकिइसकेको छ।

नयाँ राहदानी छपाइका लागि जर्मनीका दुई कम्पनी मुलबाउर र भेरिडोसले ठेक्का प्राप्त गरेका छन्। राहदानी छपाइ प्रक्रियासम्बन्धी विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ।