Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौँ । गायक तथा सर्जक नरेश खातीको नयाँ गीत “तिम्रै हुन पाम” बजारमा सार्वजनिक भएको छ । उक्त गीतमा नरेशसँगै ममता गुरुङको स्वर रहेको छ ।