Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दोहोरीबाट एकाएक चम्किएका गायक मानसिंह खड्का

दोहोरीबाट एकाएक चम्किएका गायक मानसिंह खड्का

मान सिंह खड्का लोक संगीत छेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छन् गाएक खड्का , बुहारी २ खोली दोभान , प्यारो मान्छे , बिछोड जस्ता गित हरुले छुट्टै पहिचान दिन सफल भए । भिडियो सहित मान सिंहले बुहारी गित ३ बर्स अघि टीका सानू youtube बाट सार्बजनिक गरेका थिए यद्यपि गितले गजबै गर्यो youtube को tranding 1 मा समेत रह्यो , Facebook , Tik Tok जता ततै चन्ल सफल भयो मान सिंह भन्छन उत्त गितले मलाइ चिनाउन मलाइ धेरै मद्दत गर्यो ।

तिजका गित पराइ घर , जमिनै थर्कायो , अहिलेको तिज तेस्तै दसैका गित बडादसै, देउसि भैलो निक्कै नै चर्चित बन्यो , संगीत, शब्द, निर्देशन समेत मान सिंहकै रहेको भिडियोले झन्डै दुई करोड भन्दा बढी views पाएको छ ।तेस्तै विभिन्न चर्चित कलाकार हरु संगको प्रत्यक्ष दोहोरि बाट पनि दर्सक श्रोतले रुचाइदिनु भएको छ ।

२0४९ साल को चैत्र ३ गते सुर्खेत को मेहेल कुना जन्मिएका मान सिंह खड्का बिदेश का विभिन्न देस सङ्गै पुर्ब देखि पश्चिमका थुप्रै जिल्ला हरुमा पुगेर हजारौ / दर्शक माझ साङ्गितिक प्रस्तुती दिई सकेका छन ।एति बेला सार्बजनिक गर्नका लागि पाइप लाइनमा पनि थुप्रै गित गरु छन मेरो आफ्नै Youtube मा आउन का लागि ५ ओटा गितहरु तयार छन् उनले भने प्रतिभा छर समय लाई बुझ्न सके संगीतमा राम्रो आम्दानी हुने गरेको मान सिंह को बुझाइ छ। Digital Platefrom बढि रहेको छन् त्यो सङ्गै गित संगीतमा आम्दानीको श्रोतहरु पनि बढी रहेका छन् उनी भन्छन प्राबिधिक बुझ्न सकियो , तेहि अनुसार अगाडि बढ्न सकियो भने आम्दानी पनि राम्रो गर्न सकिन्छ भन्ने लाग्छ ।

मान सिंह गाएक मात्र होइनन, गित लेख्छन भाका बनाउछन, गितको म्युजिक भिडियो मा मोड्लिङ , निर्देशन समेत गर्दछन मोडन , निर्देशन गर्छु भनेर होमिएका चाहिँ होइनन् है संगीत को बिद्यार्थी भएको हुनाले आफ्नो फिल्ड्मा पर्ने कुराहरु सिक्न मन लाग्दो रहेछ उनी भन्छन् त्यसले आफैलाई पनि फाइदा गर्दओ रहेछ ।

देख्दा चुलबुले चन्चले लाग्ने उनी बुझाइ पछि एक्दमै मिलसार सहयोगी लाग्छन लोक दोहोरी गाएक हरु भन्छन् अग्रज देखि नया सबै सङग सहजै घुलमिल हुन सक्ने उनिमा विशेषता छ ।