Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गायिका रचना रिमाल र बिष्णु रिजालको ओखलढुङ्गामा माया बसेपछि......

गायिका रचना रिमाल र बिष्णु रिजालको ओखलढुङ्गामा माया बसेपछि......

ओखलढुङ्गान्युज । १० चैत, ओखलढुङ्गा । ओखलढुङ्गेली युवा गायक विष्णु रिजालको पूर्वेली गीत ‘पानी बगरमा’ सार्वजनिक भएको छ । आज (शुक्रबार) दिउसो रिजालको व्यक्तिगत यूट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतमा ओखलढुङ्गाको सेरोफेरोमा रहेर शब्द संयोजन गरिएको छ ।

गीतमा माया प्रेमका कुराहरु जोडिएका छन् । गीतमा ओखलढुङ्गामा माया बसेको कुराहरु समेटिएका छन् । गीतमा युवा गीतकार द्वय विष्णु रिजाल र रचना रिमालको स्वर रहेको छ । गीतमा शब्द संयोजन तथा लय भने अभय ढुङ्गेलको रहेको छ ।