काठमाडौँ । गायिका अमृता रायमाझी ( रश्मि) र गायक असिम कुमार कटुवालको स्वरमा रहेको लोकदोहोरी गीत घोप्टी सार्वजनिक भएको छ ।
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ ।
यो गीतको संगित सूर्यमणी आचार्यले गरेका छन् भने भिडियोमा अभिनय जिम्बे राई र अप्सरा कार्कीले गरेका छन् । उक्त गितमा निर्देशन निरेन श्रेष्ठ तथा सम्पादन कल्पेश विश्वकर्माले छन् । यस गीतको छायाँकन मरुभूमि नारायणले गरेका छन् ।
संगीत संयोजन रामकृयण थापा तथा मिक्सिङ कुमार सानु पुनले गरेका छन् ।
यो म्युजिक भिडियो असिम कुमार कटुवाल अफिसियल युट्ब च्यानलबाट सार्वजनिक भएको छ ।