Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चर्चित गायिका रचना रिमाल र अशोक पाण्डेको सुमधुर आवाजमा आधा माया बजारमा

चर्चित गायिका रचना रिमाल र अशोक पाण्डेको सुमधुर आवाजमा आधा माया बजारमा

नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाएकी चर्चित गायिका रचना रिमाल र गायक अशोक पाण्डेको सुमधुर आवाजमा उत्कृष्ट गीत 'आधा माया'बजारमा आएको छ।गीतमा अशोक पाण्डेको प्रस्तुति रहेको छ।संचारकर्मी तथा सर्जक/गायक अशोक पाण्डे बिशेष गरि भजन गाउँन निकै अगाडी छन।उनको भजनहरु सर्बाधिक लोकप्रिय बनेका हुन्छन।

अशोक पाण्डेकै शब्द संगीत रहेको गीतमा अभिनय भने रोशनी कार्की र अशोक पाण्डेकै रहेको छ।बिष्णु तामाङको एरेन्ज रहेको भिडियोको निर्देशन भने लक्ष्मान सुनारको रहेको छ।पुरा भिडियो हेरौ :