Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाण्डौ - शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दशौं चरणको खेलमा सोमबार डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब भिड्दै छन् ।