Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ए डिभिजन लिग फुटबल अन्तर्गत आजदेखि आठौँ चरणका खेलहरु सुरु हुँदै

ए डिभिजन लिग फुटबल अन्तर्गत आजदेखि आठौँ चरणका खेलहरु सुरु हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आजदेखि आठौँ चरणका खेलहरु सुरु हुँदैछन् । यसै अन्तर्गत आज दशरथ रङ्गशालामा मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबवीच प्रतिस्पर्धा हुँदैछ ।

आजका २ प्रतिश्पर्धी मध्ये सातौँ चरणको खेल सकिँदासम्म मच्छिन्द्र १३ अङ्कसहित दोस्रो स्थानमा छ । यस्तै पुलिस क्लब ११ अङ्कसहित छैटौं स्थानमा छ ।