Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सन् २०२४ को ओलम्पिक आयोजना अधिकार पाएको फ्रान्स अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ । फ्रान्स सरकारले गत हप्ता एक अनौठो घोषणा गर्‍यो ।