Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्वास्थ्य मापदण्ड पालना गर्न त्रिविको निर्देशन

स्वास्थ्य मापदण्ड पालना गर्न त्रिविको निर्देशन

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण निकायमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

त्रिविको कोभिड रेष्पोन्स समितिले आज सूचना जारी गर्दै कोभिड(१९ बाट संक्रमित हुने संख्या बढ्दो दरमा देखिएकोले सम्पूर्ण निकायमा सरकारले तोकेको मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरिएको छ ।

पछिल्लो चार दिनयता कोभिड संक्रमणबाट दैनिक ३ सय बढी संक्रमित थपिन थालेका छन् ।