Jul 28 2026 | २०८३, श्रावण १२ गते
काठमाडौँ । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ बुधबार एकैदिन प्रतितोला एक हजार रुपैयाँ घटेको हो।
© 2026 All right reserved to laligurash.com
By