Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौँ । जनकपुरधामका गुठीअन्तर्गतका पोखरी र तिनका डिल क्षेत्रमा गरिएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारले निर्देशन दिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए कानुनअनुसार कारबाही गरिने