Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको निःशुल्क स्वास्थ्य पोर्टलमार्फत ९० दिनको अवधिमा २,२०० भन्दा बढी विपन्न, असहाय तथा बेवारिसे बिरामीले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन्।