Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

मेसीलाई अन्तराष्ट्रिय फुटबलबाट ३ महिनाका लागि प्रतिबन्धित , ५० हजार अमेरिकी डलर जरिवाना ..

मेसीलाई अन्तराष्ट्रिय फुटबलबाट ३ महिनाका लागि प्रतिबन्धित , ५० हजार अमेरिकी डलर जरिवाना ..

एजेन्सी- अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई अन्तराष्ट्रिय फुटबलबाट ३ महिनाका लागि प्रतिबन्धित गरिएको छ। कोपा अमेरिका कपमा भ्रष्टाचार भएको सङगै उनले ब्राजिललाई जिताइएको आरोप पनि लगाएका थिए । सो प्रतियोगितामा ब्राजिलसँग सेमीफाइनलमा पराजित भएको अर्जेन्टिनाले चिलीलाई जित्दै तेस्रो स्थान प्राप्त गरेको थियो ।

दक्षिण अमेरिका फुटबल महासंघले मेस्सीलाई ५० हजार अमेरिकी डलर (५५ लाख ३३ हजार रुपैयाँ) जरिवाना समेत गरेको छ ।