काठमाडौँ । गायिका शान्तिश्री परियार र गायक प्रबिन बेटवालको स्वरमा रहेको बाबरी फूल सार्वजनिक भएको छ ।
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ ।
यो गीतको शब्द /संगित सुरज केसीको छ । भिडियोमा अभिनय सारिका के.सी र राजु श्रेष्ठले गरेका छन् । उक्त गितमा निर्देशन तथा सम्पादन निशान एस केले गरेका छन् भने सुजन श्रेष्ठले छायाँकन गरेका छन् ।
यो म्युजिक भिडियो सुरज केसी अफिसियल युट्ब च्यानलबाट सार्वजनिक भएको छ ।
https://www.youtube.com/watch?v=OgR3kBpl4Xk