Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ढुंगेधारा गीत हिटपछि फेरी सुर्य खड्का र आशा विसीको नया गीत दरबार बजारमा

ढुंगेधारा गीत हिटपछि फेरी सुर्य खड्का र आशा विसीको नया गीत दरबार बजारमा

काठमाण्डौ । ढुङ्गे धारा बोलको गीतबाट निकै चर्चामा आएका शिव र सूर्यको जोडीले नयाँ गीत दरवार सार्वजनिक गरेका छन ।

यो गीतमा पनि पहिला जस्तै उत्कृष्ट शब्द तथा लय सिर्जना गरिएको छ भने गीतको उत्कृष्ट म्युजिक भिडियो समेत बनाइएको छ । गीतलाई शिव अखेलीले लय तथा शब्द सिर्जना गरको छन भने सुर्य खड्का र आशा बिसीको आवाज रहेको छ ।

गीतको म्युजिक भिडियो निकै उत्कृष्ट बनाइएको छ । गीतलाई कुमार केसीले निर्देशन गरेका छन भने लोमश शर्मा र अस्मिता रनपालले अभिनय गरेका छन ।