Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नायक प्रदीप बास्तोलाले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक

नायक प्रदीप बास्तोलाले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । प्रज्वल श्रेष्ठ र तुलसी बोहराको आवाजमा दशैँ गीत ‘दशैँ आयो रे’ सार्वजनिक भएको छ ।

सार्वजनिक दशैँ गीतमा प्रज्वल श्रेष्ठको शब्द रचना र संगीत छ । गीतको एरेञ्जमेन्टपनि प्रज्वल कै हो ।

प्रदीप बास्तोलाको निर्देशन गरेको म्युजिक भिडियोमा प्रदीपसंगै श्वेता मिश्र, आशिष मगर, सुमिना कार्की, कटक भुजेलको अभिनय छ ।

दिनेश थापा र संकल्प भुजेलले खिचेको म्युजिक भिडियोमा शिवानी शर्माको शृंगार र फुर्वा लामाको सम्पादन छ ।

यो म्युजिक भिडियो मूनस्टोन प्रोडक्सन नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

https://youtu.be/FxrN5lHPt8s