Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गायिका गीता देबि र असिम कुमार कटवालको स्वर रहेको “परदेश्मा फस्या छु” बोलको गित सार्वजनिक

गायिका गीता देबि र असिम कुमार कटवालको स्वर रहेको “परदेश्मा फस्या छु” बोलको गित सार्वजनिक

काठमाडौँ । गायिका गीता देबि र असिम कुमार कटवालको स्वर रहेको गीत “परदेश्मा फस्या छु” बोलको गित सार्वजनिक भएको छ ।

यस गीतमा शब्द तथा लय बिशाल थापा मगरको रहेको छ । प्रस्तुत गीतको भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका छन् भने छायांकन मरभुमी नारायण र सम्पादन कल्पेश बिश्वकर्माको रहेको छ ।

“परदेश्मा फस्या छु” गीतको भिडियोमा अभिनय उत्तम केसी, सबिन गौतम, ज्ञान बहादुर सतशंकर, सोभा भट्टराई र बिस्व थापा मगरले गरेका छन् ।

जन्म भूमीमा दसैं आउदै गर्दा लाखौ नेपालीहरुलाई प्रदेशी भुमीमा हुने गाउँघरको याद अनि सम्झनालाई चित्रण गर्दै उक्त गीतको भिडियो तयार पारीएको छ ।

उक्त भिडियो हेर्न तलको लिङ्क थिच्नु होला ।

https://www.youtube.com/watch?v=WjQxw-KK78U