काठमाडौँ । पोशन डाँगी र रितु तामाङको स्वरमा सजिएको ओई कान्छि बोलको गित बजारमा सार्वजनिक भएको छ।
सुरज केसी, राजु श्रेष्ठ,रितिका मगर तथा सरु ढकालको अभिनय रहेको उक्त गिको संयोजन भने केशब बाबुले गरेका छन् ।
सुरज केसी अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गितको शब्द–संगित भने पोशन डाँगीको रहेको छ ।
उक्त भिडियो हेर्न तलको लिङ्क थिच्नु होला ।
https://www.youtube.com/watch?v=odryP2K8rnU