काठमाडौँ । अमृता नेपाली र तारानाथ आचार्यको स्वरमा सजिएको च चहोई च चहोई बोलको दशैँ गित बजारमा सार्वजनिक भएको छ।
शिब अखेलीको लय तथा शब्दमा सजिएको उक्त भिडियोको निर्देशन तारानाथ आचार्यले गरेका हुन् । गणेश सापकोटाको सम्पदनमा रहेको उक्त गितमा रुबिना अधिकारी र सोनु रोयलले अभिनय गरेका छन् । यो गित डिजिटल स्टार प्रालीबाट सार्वजनिक भएको छ ।
नजिकिदै गरेको चाडपर्व संगै देश फर्किन नसकेका पर्देशीहरुको वियोगान्त क्षणलाई उक्त गित मार्फत चित्रण गरिएको छ । बाध्यताले चाडपर्व परिवार संगै मनाउन नपाएका कयौँ ब्यक्तीको हृदयलाई यस गितले फेरी झस्काएको छ ।
उक्त गितको भिडियो तलको लिङ्कमा
https://www.youtube.com/watch?v=lHavG5CIbzQ