काठमाडौँ । काभ्रेका युवा गायक तथा कलाकार गोपाल तिमल्सिनाले नयाँ गाई जात्रा ‘के भो के भो’ बजार मा प्रस्तुत गरेका छन ।
दुई दर्जन भन्दा माथी गीत गाएका गाएक तथा मोडेल निर्देशक समेत रहेका तिमल्सिना ले निकै रोचक प्रस्तुति के भो के भो गाई जात्रा ले सम्पुर्ण दर्शक श्रोता को मन जितेको छ अहिले को समसामायिक राजनितिक घटना लाई प्रमुख ब्यङ्य रहेको उत्त गाईजात्रा सबै ले एक चोटि हेर्नै पर्ने खालको रहेछ ।
गोपाल तिमल्सिनाको आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको उत्त गाई जात्रा मा तिमल्सिना ले आफनै स्वर शब्द लय मा प्यारोडी गीत मा अभिनय तथा निर्देशन गोपाल तिमल्सिना को रहेको छ । साथमा अन्य कलाकार हरु को पनि बोजोड प्रस्तुति रहेको छ
‘के भो के भो’ तलको लिन्क मा गएर हेर्न सकिन्छ
https://www.youtube.com/watch?v=jMowGswS_WE