Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बरिष्ठ लोक गायक भगवान भण्डारी र गायिका निर्मला भण्डारीको तीज गीत बजारमा

बरिष्ठ लोक गायक भगवान भण्डारी र गायिका निर्मला भण्डारीको तीज गीत बजारमा

कमल सरगम,काठमाण्डौ : हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित बरिष्ठ सर्जक तथा गायक भगवान भण्डारीको सृजनामा भगवान भण्डारीकै श्रीमती सुमधुर स्वरकी धनि गायिका निर्मला भण्डारीको आवाजमा तीज गीत 'बुट्टे सारी' बजारमा आएको छ।

अमेरिकामा बस्दै आएका भगवान भण्डारी र उनकी श्रीमती निर्मला भण्डारीको सहकार्य सधै झैँ जुर्दै आएको छ।मौलिक तीज गीत गाउने निर्मलाले केहि बर्ष अगाडी नेपालमै आएर आफ्नो स्वरमा गीत बजारमा ल्याएकी हुन्।

भगवान भण्डारीकै शब्द ताथा संगीतमा रहेको तीज गीत बुट्टे सारीमा अभिनय भने गीता ढुंगाना,निक्स शर्मा र श्रीयता केसीको रहेको छ।प्रकाश भट्टको निर्देशन रहेको भिडियो सम्पादन भने बिष्णु शर्माले गरेका हुन्।हेरौ भिडियो :