कमल सरगम,काठमान्डौ : मान्छेको जीवन र कथा कहा सम्म कस्तो हुन्छ पत्तो न हुने रहेछ,कतिपय जिन्दगि सोच्न नसकेको बन्ने रहेछ हो त्यस्तै भयो मकाउ निवासी एक अत्यन्तै प्रतिभाशाली सर्जक छिरिङ्ग शेर्पाले आफ्नै कथा र जीवन संग मेल खाने गीत बजारमा ल्याएका छन।श्रीमती संग सम्बन्ध बिग्रीएपछि उनले आफ्नै जीवनमा गीत वजारमा ल्याएका छन।
उनकी आमा पनि हाल अमेरिकामै रहनु भएको छ।उनकी आमा राजु घिसिङ्ग शेर्पा निर्माता रहेको उक्त गीतमा भोइस अफ नेपालका गायक अंकित बाबु अधिकारीले आवाज दिएका छन।एक पुरुष कति सम्म पिडित छन महिलाबाट भन्ने प्रष्ट उक्त गीतमा देखिन्छ। टुक्रिएको मुटु बोलको गीत यतिबेला निकै चर्चमा रहेको छ।हेरौ भिडियो :