Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चर्चित लोक दोहोरी गायक बिष्णु खत्रीले आफ्नै जन्म दिनमा ल्याए तीज गीत 'बिग्रेकी केटि'

चर्चित लोक दोहोरी गायक बिष्णु खत्रीले आफ्नै जन्म दिनमा ल्याए तीज गीत 'बिग्रेकी केटि'

कमल सरगम ,काठमाण्डौ:नेपाली नारीहरुको महान पर्व हरितालिका तीजकोको हार्दिक शुभकामना व्यक्त गर्दै नेपाली लोक संगीतका होनहार सर्जक तथा गायक बिष्णु खत्रीको तीज गीत 'बिग्रेकी केटि' बजारमा आएको छ।

गायिका प्रिति आलेको आवाजमा “विग्रेकी केटी” बोलको नयाँ तीज गीत बजारमा आएको छ। गीतको शब्द तथा लय विष्णु खत्रीको रहेको छ।

भिडियोमा प्रिति आले हरिष निरौलाको दमदार अभिनय रहेको देख्न सकिन्छ। काजिश श्रेष्ठको निर्देशनमा रहेको भिडियोलाइ सम्पादन प्रविन भट्टले गरेका हुन्।

भिडियो विष्णु खत्रीको अफिसियल युटुव च्यानलवाट बजारमा आएको हो।

पुरा भिडियो हेर्नुहोस् :