Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मायाज ब्युटि पार्लर एण्ड ट्रेनिंग सेन्टरले गर्यो आफ्ना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण

मायाज ब्युटि पार्लर एण्ड ट्रेनिंग सेन्टरले गर्यो आफ्ना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण

करिब दुइ दशक देखि सौन्दर्ये क्षेत्रमा सक्रिय गीता गिरि र उनको संस्था मायाज ब्युटि पार्लर एण्ड ट्रेनिंग सेन्टरले शनिबार काठमान्डूको रास्ट्रीय नाच घरमा आयोजित एक कार्येक्रमका बीच आफ्ना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको छ। मायाजले देशभर र देश बाहिर समेत बिभिन्न समयमा चलाएको ट्रेनिंगमा सहभागी करिब २०० प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको हो।

मेकअप ,हेयर ,नेल आर्ट ,ब्राइडल लगाएतका धेरै विधामा बेसिक देखि एडभान्स सम्मका कोर्स गरेका प्रशिक्षार्थीहरुले कार्येक्रममा आफ्ना प्रस्तुतिहरु समेत देखाएका थिए। जसमध्य ब्राइडल कोर्स गर्ने हरुले ब्राइडल फेसन शो समेत गरेका थिए। मायाज ब्युटि पार्लर एण्ड ट्रेनिंग सेन्टरको सुर्यबिनायक,बानेश्वर र कलंकीमा शाखाहरु रहेका छन्।