Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रामजी खाड र टिका पुनको आवाज सजिएको नजरबन्धमा ( क्षितिज पारी २ ) मा सार्वजनिक

रामजी खाड र टिका पुनको आवाज सजिएको नजरबन्धमा ( क्षितिज पारी २ ) मा सार्वजनिक

रामजी खाड र टिका पुनको आवाज सजिएको नजरबन्धमा ( क्षितिज पारी २ ) बोलको गीत बजारमा सार्वजनिक भएको छ ।

किरण बाबु पुनको शब्द स्रगितमा रहेको उक्त गीतको संगीत संयोजन कमल सौरागले गरेका छन् ।

यस गीको निर्देशन भने राजकुमार मगरले गरेका छन् । उक्त गीतमा सारीका केसी र रामजी खाडको अभिनय रहेको छ ।

शंकरा डिजिटल स्टुडियोमा रेर्कडिङ गरिएको उक्त गीतको भिडियो किरण बाबु पुन अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtu.be/M23dTeP2LCw