काठमाडौँ । गायक प्रताप दास र गायिका एलिना चौहानको स्वरमा सजिएको आधुनिक गित कोहि छैन सार्वजानिक भएको छ ।
यस गितको छायाँङकन पाटन दरबार क्षेत्र परिषरमा गरिएको हो । यस गीतको छाँयाकार दिनेश पराजुली गरेका छन् । सरोज पोखरेल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा गीता ढुङगााना र नव मोडल आयुष उप्रेतीको अभिनय रहेको छ ।
राकेश दाहालले सम्पादन गरेको गरेको गीत प्रिज्म स्टुडियोमा रेकर्डिङ गरिएको हो । संगीत संयोजन श्याश्वेत रसाईलीले गरेका छन् । साजन कटेलको निर्देशनमा रहेको गीतमा शब्द ईश्वर श्रेष्ठको तथा सरोज पोखरेलको संगीत रहेको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/_ck4_60uv6Q?t=131