काठमाडौं । गायक महेन्द्र न्यौपाने र गायिका माया गुरुङको स्वरमा सजिएको नयाँ गीत “सिसै गोलीले“ सार्वजनिक भएको छ ।
दुर्गा पौडेलको निर्देशनमा रहेको भएको गीतमा माया गुरुङको शब्दसंगीत रहेको छ ।
दुधपोखरी म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा सुमन थापा र संगीता गुरुङको अभिनय रहेको छ ।
नविन घर्तिले सम्पादन गरेको गरेको गीत मालश्री स्टुडियोमा रेकर्डिङ गरिएको हो । संगीत संयोजन विनोद बाजुरालीले गरेका छन् ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/sPVNDP0QGaw