काठमाडौं । गायिका समिक्षा अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा एउटा भावुक स्ट्याटस लेखेकी छन् ।
जसमा उनले आफ्नो जीन्दगी सोचेजस्तो नभएको बताएकी छन् ।
उनले भनेकी छिन्, ‘जिन्दगी ,न मैले सोचे जस्तो तँ रहिस्,न तैँले सोचे जस्ती म नै रहेँ‘‘,......तर हामी एकसाथ जिइरहेछौँ ।’
उनको यो स्ट्याटस यतीबेला भाइरल बनेको छ ।
पल प्रकरणमा नाम जोडिएसँगै गायिका यतिबेला मौन बसेकी छन् ।
पछिल्लो समय पल शाह प्रकरण मुद्धामा उनले बयान पनि फेरेकी छिन् ।
