Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मुम्बई इण्डियन्स र कोलकत्ता नाईट राईडर्सबीच प्रतिस्पर्धा हुँदै,कस्ले मार्ला बाजी ?

मुम्बई इण्डियन्स र कोलकत्ता नाईट राईडर्सबीच प्रतिस्पर्धा हुँदै,कस्ले मार्ला बाजी ?

काठमाडौँ । इण्डियन प्रिमियर लिग आईपीएलमा सोमबार मुम्बई इण्डियन्स र कोलकत्ता नाईट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

भारतको मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा मुम्बई र कोलकत्ताबीचको खेल आज राति पौने ८ बजे हुने जनाईएको छ ।

मुम्बई तेस्रो जितको खोजीमा छ भने कोलकत्ता पाँचौँ जित निकाल्न चाहन्छ । यसअघि भएको खेलमा मुम्बईले गुजरात टाईटन्सलाई ५ विकेटले पराजित गरेको थियो ।

कोलकत्ता भने लखनउ सुपर जायन्ट्ससँग ७५ रनले पराजिवत भएको थियो ।