काठमाडौं । इन्डियन प्रिमियर लिग( आईपीएल )अन्तर्गत आज गुजरात टाइटन्स र पन्जाब किंग्स भिड्दै छन्।
खेल आज साँझ ७ः४५ बजेदेखि डा डिवाई पटाली स्पोर्टस एकेडेमी मुम्बईमा हुदै छ ।
गुजरात ९ खेलमा १६ अंकका साथमा तालिकाको शिर्षस्थानमा रहेको छ भने पन्जाबपनि समान ९ खेलमा ८ अंकका साथमा तालिकाको ८औं स्थानमा रहेको छ।