Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अभिनेता भुवन केसी र नायिका श्वेता खड्का कांग्रेसमा प्रवेश

अभिनेता भुवन केसी र नायिका श्वेता खड्का कांग्रेसमा प्रवेश

काठमाडौं । अभिनेता भुवन केसी र नायिका श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।

कला क्षेत्रको जगेर्ना कांग्रेसबाटै हुने देखेर प्रवेश गरेको अभिनेता केसीको भनाई छ ।

उनले अहिले कांग्रेसका जिम्मेवारीको कुनै कुरा नभएको उल्लेख गरेका छन् ।