काठमाडौं । बलात्कारको आरोप लागेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।
जिल्ला अदालत तनहु र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए ।
उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश गरेको हो ।
यस्तै आज मात्रै पिडित गायिकाले तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु भन्दै प्रमिल स्टाटस फेसबुकमा सेयर गरेकी छन् ।