Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नायक पल शाह प्रहरीमा जानु अगाडी यस्तो गीत खेलेका थिए,भए दर्शक चकित

नायक पल शाह प्रहरीमा जानु अगाडी यस्तो गीत खेलेका थिए,भए दर्शक चकित

बजारमा नायक पल शाह बाहिरिने हल्लाह बढे संगै उनले खेलेका गीतहरु युटुबको ट्रेनिङमा लगातार पर्न थालेको छ।उनि आफ्नो दर्शकहरुको बीचमा कति खोजीमा छन भन्ने प्रमाण यही गीतबाट पनि देख्न सकिन्छ।नेपाली संगीत क्षेत्रमा एक त्यस्तो नाम हो युबराज मगर जसको आवाज सुन्दा पनि आनन्द लाग्छ,जसको सृजनाले लाखौको मन जितेको छ।डिजिटल मार्केट आउनु अगाडीदेखिनै संगीत क्षेत्रमा आफ्नो क्रियासिल थिए युबराज।

युबराज मगर र टिका प्रसाईको सुमधुर आवाजमा रहेको नया गीत 'प्लिज नभन है हुन्न'बजारमा आएको छ। गीतमा बरिष्ठ सर्जक एकनारायण भण्डारीको शब्द र युबराज मगरको संगीत रहेको छ भने गीतमा अभिनय केहि समय देखि प्रहरी थुनामा रहेका नायक पल शाह र सुबेक्षा मगर भारतीको रहेको छ।

बिकाश ज्ञवालीको सम्पादन र युबराज मगरको निर्देशन रहेको भिडियोको छायांकन भने ज्ञानेन्द्र शर्मा हुमागाईंको रहेको छ।भिडियो निकै उत्कृष्ट बनेको छ भने कमेन्टमा धेरैले पलको सपोर्ट गरेका छन।हेरौ यो बिशेष गीत :