Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पल शाहको खुसीको समाचार बाहिरिदै गर्दा उनलेनै खेलेको गीत युटुब ट्रेनिङमा

पल शाहको खुसीको समाचार बाहिरिदै गर्दा उनलेनै खेलेको गीत युटुब ट्रेनिङमा

नेपाली संगीत क्षेत्रमा एक त्यस्तो नाम हो युबराज मगर जसको आवाज सुन्दा पनि आनन्द लाग्छ,जसको सृजनाले लाखौको मन जितेको छ।डिजिटल मार्केट आउनु अगाडीदेखिनै संगीत क्षेत्रमा आफ्नो क्रियासिल थिए युबराज।

युबराज मगर र टिका प्रसाईको सुमधुर आवाजमा रहेको नया गीत 'प्लिज नभन है हुन्न'बजारमा आएको छ। गीतमा बरिष्ठ सर्जक एकनारायण भण्डारीको शब्द र युबराज मगरको संगीत रहेको छ भने गीतमा अभिनय केहि समय देखि प्रहरी थुनामा रहेका नायक पल शाह र सुबेक्षा मगर भारतीको रहेको छ।

बिकाश ज्ञवालीको सम्पादन र युबराज मगरको निर्देशन रहेको भिडियोको छायांकन भने ज्ञानेन्द्र शर्मा हुमागाईंको रहेको छ।भिडियो निकै उत्कृष्ट बनेको छ भने कमेन्टमा धेरैले पलको सपोर्ट गरेका छन।हेरौ यो बिशेष गीत :