Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रबासी गायिका निशा केसी र बिजय केसीको आवाजमा रहेको लोक दोहोरी गीत “पिपलु” चर्चामा

प्रबासी गायिका निशा केसी र बिजय केसीको आवाजमा रहेको लोक दोहोरी गीत “पिपलु” चर्चामा

काठमाडौं : निशा केसी र बिजय केसीको नयाँ सांगीतिक कोसेली “पिपलु” भिडियो सहित सार्वजनिक भएको छ । यस गीतमा निशा केसी र बिजय केसीको स्वर रहेको छ भने चर्चित सर्जक शिब हमालले शब्द, संगीत गरेका हुन् ।

चर्चित निर्देशक मौसम हिमालीको निर्देशन रहेको गीतमा नवराज उप्रतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सुधिर श्रेष्ठ र बिना राउतको अभिनय रहेको छ ।

सो गीतलाई शिब हमालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्नलाई तलको लिंक क्लिक गर्नुहोला ।