लोकप्रिय गायक नबराज घोरासैनीको छोरा निर्मल घोरासैनीले लोकदोहोरी गीत कान्छी बजारमा ल्याएका छन। झन्डै ३ दशक लामो संगीत यात्रा पार गर्नु भएका नबराज घोरासैनीले आफ्नो छोरा निर्मललाइ पनि दोहोरीमा ल्याएका हुन्।उनि संगै गायिका रचना रिमालको गीतमा आवाज सुन्न सकिन्छ।
काठ क्षेत्रका एक लोकप्रिय गायक हुन् नबराज,उनि केहि बर्ष दोहोरी क्षेत्रबाट हराएका झैँ भएका थिए फेरी उनको पुन आगमन भए संगै दोहोरीले फरक रुप पाएको छ।गीतमा बिदुर घोरासैनीको शब्द र नबराज घोरासैनीको लय रहेको छ भने गीत नबराज घोरासैनीकै युटुब च्यानल मार्फत बजारमा आएको छ।
चर्चित हास्य कलाकार सरापे अर्थात यादब देबकोटाको बिशेष अभिनय उक्त गीतमा देख्न सकिन्छ।भिडियो पुरा हेरौ :