Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रोएरै सकियो कमला र अमृतको दोहोरी ऋणको भारि बोकेर बिदेशिय गायक सापकोटा

रोएरै सकियो कमला र अमृतको दोहोरी ऋणको भारि बोकेर बिदेशिय गायक सापकोटा

नेपालमा दोहोरिको क्षेत्र थप रोचक बन्दै गयको छ ।छोटो समयमा दर्शक श्रोताको मन जित्न सफल इनेपाल रोधिघरमा यसपटक अनौठो दृश्य देखियको छ ,बाल गायिका कमला घिमिरे र चर्चित गायक अमृत सापकोटा जब भेट भय अनि सुरु भयो दुख का पोका फुकाउन ।

सानै उमेरमा करोडौ नेपालिको मन मुटुमा बास गरेकी गायिका घिमिरे बिगतमा भन्दा झन् परिपक्क र गहँन बिस्यबस्तु र गहकिला शब्द बुन्न् माहिर भयको प्रमाणित गरेकी छिन पारिवारिक कथा मा सुरु भयको दोहोरि गाउघर, गरिबि सानैमा आमाले छाडेर हिनेकी अनि बृद्द हजुरबुवा बिरामी अनि सानो भाइको रेखदेख गर्ने सबै जिम्मेवारी बोकेर हिनेकी कमलाको परिवारमा ठुलो बज्रपात हुन्छ त्यहि सिलसिलामा रिनको भारि बोकेर अमृत पर्दिशिन्छन् । प्रत्यक टुक्का आफ्नै जस्तो, म त्यहि कथा को पात्र जस्तो लाग्ने प्रस्तुतिमा माहोल आशुमय हुन्छ त्यहा उपस्थित आमा बुवाको आखामा आशु भरियको दृश्यले मन अमिलो हुन्छ । सुरुवाती दिनमा साच्बास्ताबिक जीवन मा समेत अमृत कमालको जीवनमा दाजु बनेर गाउको लुकेको प्रतिभालाई सहर ,मिडिया हुदै संसारभरका नेपालि को मन मनमा पुर्याउन ठुलो भूमिका अमृत ले गरेका हुन् तिनी कमला आज दर्शक स्रोता माझ लोकप्रिय गायिका रुपमा परिचित छिन ।

हेर्नुहोस कमला घिमिरे र अमृत सापकोटाको कारुणिक दोहोरि –