Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

सजिना लामिछानेको मनछुने अभिनयमा रहेको ‘जागो जागो माँ भवानी’ भजन सार्बजनिक(भिडियोसहित)

सजिना लामिछानेको मनछुने अभिनयमा रहेको ‘जागो जागो माँ भवानी’ भजन सार्बजनिक(भिडियोसहित)

काठमाडौं, गायिका सुमी संस्कृतिकाे स्वरमा रहेको ‘जागो जागो माँ भवानी’ भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त भजनमा सुमी संस्कृतिको लय रहेको छ भने नरहरी प्रेमीको संगीत रहेको छ । भिडीयोमा सजिना लामिछाने र ज्ञानु बस्नेतकाे अभिनय छ । भिडियोको निर्दशन तथा सम्पादन राज कुमारकाे रहेको छ ।खेम थापाको छांयाकन रहेको छ ।

भिडियो Narahari Premee युट्युब च्यानलबाट सार्वजनिक भएको छ, भिडियो सार्वजनिक भएको छोटो समयमै अत्यन्तै चर्चित वनेको छ, हेरौ उक्त भजनको पुरा म्युजिक भिडियो :