Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

१३ औं साग महिला फुटबलको फाइनलमा नेपाल भारतविरुद्ध २ गोलले पछि

१३ औं साग महिला फुटबलको फाइनलमा नेपाल भारतविरुद्ध २ गोलले पछि

१३ औं साग महिला फुटबलको फाइनलमा नेपाल भारतविरुद्ध २ गोलले पछि परेको छ। खेलको ५७ औं मिनेटमा बाला देवीको गोलबाट भारतले दोस्रो गोलको अग्रता लिएको हो।

पोखरा रंगशालामा जारी खेलमा यसअघि बाला देबीले नै भारतका लागि सुरुवाती गोल गरेकी थिइन्। समुह चरणमा भारत समुह विजेता र नेपाल उपविजेताको रुपमा फाइनल प्रवेश गरेका थिएl साग फुटबलमा नेपाली टोलीका लागि संधै भारत नै तगारो बन्दै आएको छ।