Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कुकुरकाे पिसाब नखाई बाच्न नसक्ने यी महिलाको यस्तो रोचक कहानी …

कुकुरकाे पिसाब नखाई बाच्न नसक्ने यी महिलाको यस्तो रोचक कहानी …

काठमाडौं । मानिसले कुकुरको पिसाब पिउने कुरा कसैलाई पनि विश्वाश नलाग्न सक्छ ।तर एक अमेरिकी महिलाले दैनिक रुपमा कुकुरको पिसाब पिउने गरेकी छिन् । उनी हुन् लीन ल्यू । कुकुरको पिसाब पिउनाले अनुहारमा दाग धब्बा नआउने र क्यान्सरजस्तो रोगबाट पनि बच्न सकिने उनको मान्यता छ ।

उनले बिना हिचकिचाहट एक गिलास पिसाब नियमितरुपमा पिउने गर्दछिन् । आफ्नो कुकुरले पिसाब कम भएमा लीनले छिमेकीको कुकुरको पिसाब समेत माग्ने गर्दछिन् ।‘मलाई मानिसले मेरो चम्किलो अनुहारको रहस्य सोध्ने गर्छन्, मेरो जवाफ हुन्छ मेरो कुकुरको पिसाब’ लीन भन्छिन् ।

यदि हाम्रो दिनको शुरुवात राम्रो भयो भने पुरै दिन राम्रो बित्छ तर दिनको शुरवात नै गलत भयो भने दिनभर अनावश्यक तनाव आइलाग्छ ।

कतिपय अवस्थामा त खाना खाने समय मिल्दैन, भनेको मान्छे भेटिदैन, आउछु भन्नेहरु आउदैन, काम समयमा पुरा हुदैन र अनावश्यक झन्झट वा समस्या आइलाग्छ । तर कोहिपनि मानिस आफ्नो दिन समस्या, झन्झट र चिन्तामा बितोस् भन्ने चाँहदैन ।

प्राचिन मान्यता र शास्त्रका अनुसार यसो हुनुको पछाडि बिहान आफुबाट गरीने गल्तिका कारण हुने गर्दछ । के के गल्ती गर्नुहुदैन त थाहा पाउनुस् ।

१. शास्त्र अनुसार बिहान उठ्ने बित्तिकै कहिल्यै आफ्नो अनुहार ऐनामा हेर्नु हुदैन ।२. बिहान उठ्ना साथ कसैको चित्त दुखाउनु हुदैन । यसले नकारात्मक समय बनाउने छ ।

३. बिहान उठेर कसैसंग झुठो वाचा वा प्रतिवद्धता गर्नु हुदैन ।४. साना बालबालिका तथा आमाबुवालाई बिहान बिहान चर्काे स्वरमा हर्कानु हुदैन ।

५. आफुले भोजन गर्नुअघि भगवान, पशु वा गरीबलाई दान गर्ने ।६. बिहान उठेर कसैलाई पनि बादर वा बादरजस्तो भनेर गाली गर्नुहुदैन ।७. पकाएको खाना नखाई घरबाट बाहिर निस्कनु हुदैन ।

८. खानालाई नमिठो भन्दै फ्याक्ने, वा थुक्ने गर्नु हुदैन ।९. घरमा जुठो राखेर बाहिन जाने, कोठा फोहोर राख्नु हुदैन ।

के गर्नुपर्छ ?१. बिहान उठेर सबैभन्दा पहिले आफ्नो ईष्ट देवताको ध्यान गर्नुपर्दछ ।२. आफ्नो हत्केला हेर्दै भगवानको नाम लिने वा ध्यान गर्ने ।३. दिन शुभ बनाउन खाना खानु अघि किशानलाई धन्यवाद दिनुपर्छ ।