Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

टस जितेर ब्याटिङ थालेको नेपालले खराब सुरुवात

टस जितेर ब्याटिङ थालेको नेपालले खराब सुरुवात

आईसीसी विश्वकप छनोट लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानसँगको खेल सुरु भएको छ।

टस जितेर ब्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ।

पहिलो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेल आउट भएका छन्।

अहिले आसिफ शेख र कप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा छन्।