Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

१३ औ साग पुरुष तर्फको भलिबलमा भारतलाइ स्वर्ण पदक

१३ औ साग पुरुष तर्फको भलिबलमा भारतलाइ स्वर्ण पदक

काठमाडौं । १३ औ सागमा पुरुष तर्फको भलिबलमा भारतले स्वर्ण पदक जितेको छ । पाकिस्तानसँग भएकाे फाइनल खेल भारतले ३–१ ले जितेकाे हाे । पहिलाे सेट पाकिस्तानले २०–२५ काे अन्तरले जितेकाे थियाे ।

त्यसपछिकाे तीन सेटनै भारतले क्रमश: २५–१५, २५–१७, २९–२७ काे अन्तरले जित्दै स्वर्ण जित्न सफल भयाे । आयाेजक नेपाल यसअघि नै प्रतियाेगिताकाे पहिलाे चरणबाटै बाहिरिइ सकेकाे छ ।