Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

सागकाे कराँते खेलमा नेपाललाई रजत

सागकाे कराँते खेलमा नेपाललाई रजत

काठमाडौं । सागकाे कराँते खेलमा नेपालले रजत पदक जितेको छ । ७५ केजी अन्तर्गतकाे पुरुषर्फकाे खेलमा नेपालका गङगाराम कुसुवार पाकिस्तानका गुलाम अब्बाससँग पराजित भएका हुन् । पकिस्तानका अब्बासले ८–० ले उनलाई पराजित गरे ।