Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

साग प्रतियोगिताको एथलेटिक्स तर्फ पनि नेपाललाइ स्वर्ण

साग प्रतियोगिताको एथलेटिक्स तर्फ पनि नेपाललाइ स्वर्ण

काठमाडौं । साग प्रतियोगिताको एथलेटिक्स तर्फ पनि नेपालले स्वर्ण जितेको छ ।

महिला १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी हुन् । याे सँगै नेपालकाे २० स्वर्ण पुगेकाे छ ।