Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुमा नेपाललाइ दुई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुमा नेपाललाइ दुई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण पदक जितेको छ । आजबाट सुरु भएको उसुमा नेपालले दुइ स्वर्ण पदक जितेको हो ।

लगनखेलस्थित आर्मी कभर्ड हलमा सुस्मिता तामाङ र विजय सिंजाली थाउलोतर्फ स्वर्ण जिते ।

सुस्मिताले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पारे स्वर्ण जित्दा विजयले बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पारे ।