Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

करातेमा नबिनले जिते स्वर्ण

करातेमा नबिनले जिते स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालका नबिन रसाइलिले स्वर्ण पदक जितेका छन् ।

नबिनले ६७ केजी कुमुतेमा पाकिस्तानका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । यो सँगै नेपालले १३ औं सागमा करातेमा ८ स्वर्ण जितेको छ ।