Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

पुरुष भलिबल भारत र पाकिस्तानले फाइनल खेल्ने

पुरुष भलिबल भारत र पाकिस्तानले फाइनल खेल्ने

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुषतर्फको दोस्रो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई हराउँदै फाइनलको यात्रा तय गरेको छ ।

पाकिस्तानले बंगलादेशलाई ३–० को साझाे सेटमा हराइ फाइनलमा पुगेको हो ।

पहिलो सेटमा २५–१५ अंक सहित जित हात पारेको पाकिस्तानले दोस्रो सेटमा २५–२१ अंक सुनिश्तिच गरेको थियो । तेस्रो सेटमा २६–२४ अंकले जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । अब भारत र पाकिस्तानले फाइनल खेल्नेछ ।