Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टनको टिम इभेन्ट्समा नेपाल सेमिफाइनलमा

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टनको टिम इभेन्ट्समा नेपाल सेमिफाइनलमा

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टनको टिम इभेन्ट्समा नेपाल सेमिफाइनलमा पुगेको छ ।

नेपाली महिला र पुरुष टोली सेमिफाइनलमा पगुेकाे हुन् । पोखरा रंगशालाको कभर्डहलमा आइतबार भएको खेलमा पुरुषतर्फको क्वाटरफाइनलमा नेपालले भुटानलाई हरायो ।

नेपालले ३–० को सोझो सेटमा भुटानलाई हराएको हो । नेपाली पुरुष टोलीले सेमिफाइनलमा श्रीलंकासँग खेल्ने छ । त्यस्तै महिलातर्फ नेपालले बंगलादेशलाई सोझो सेटले पराजित गरेकाे छ। नेपालले ३–० को सोझो सेटमा बंगलादेशलाई हराएको हो ।

सेमिफाइनलमा नेपाली महिला टोलीले श्रीलंकाको सामना गर्ने छ ।